Friday, October 1, 2010

मानिसको सफलता

मानिसको सफलता दुई कुराले नापिन्छ, एउटा उसको व्यक्तिगत सफलता अर्को उसले
छोडेर गएका सन्ततिको संस्कार र उनीहरुले हासिल गर्ने सफलता । त्यसैले
सफलता आफूले मात्र हासिल गरेर पुग्दैन, आफ्ना सन्ततिलाई पनि त्यसका लागि
योग्य र हकदार बनाउन सक्नुपर्छ । त्यसका लागि आधारभूत शर्त हो, समसामयिक
शिक्षा ।’
यो भनाइ हो महान ग्रिक दार्शनिक प्लेटोको । आज पनि
उत्तिकै सान्दर्भिक छ यो महानवाणी । यही महानवाणीलाई आफ्नो गुरुमन्त्र
मानेर विगत १० वर्षदेखि नेपाललाई एनिमेटेड अन्तरक्रियात्मक श्रव्य–दृश्य
सीडीमार्फत समसामयिक...

0 comments:

Post a Comment

Popular Posts